हिँउले सेताम्य मुक्तिनाथ (फोटो फिचर)

मौसम परीवर्त भए लगतै हिमाल पारीको जिल्लामा मुक्तिनाथमा हिउले सेताम्य भएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा गन्तव्य स्थल तथा पर्यटकीय हिसावले ख्याती कमाएको मुक्तीनाथ क्षेत्रमा गए राती देखी हिउ पर्न थालेको हो । अचानक मौसम परिवर्तन भएर हिउ परेपश्चात भक्तजन खुसीले रमाएका छन । मुक्तीनाथ घुम्न तथा मन्दिर दर्शन गर्न आएका पर्यटकहरु निकै खुसी भएको सुरज गुरुङ्गले बताए ।

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com