काठमाण्डौ देखि पोखरा सम्म हवाई यात्रामा देखिएको मनोरम दृश्यहरु

नारायणगढ–मुग्लिन  सडकमा पटक पटक पहिरो जादा यात्रुहरुले निकै सास्ती बहोनु परेको सर्ववीदीत रहेको छ । पहिरोकारण अहिले पर्यटकीय स्थल चितवन र पोखरा जाने पर्यटकहर निकै कम भएको समेत पर्यटन ब्यबसायीहरुको गुनासो रहेको छ । पटक पटक पहिरोका कारण सडक अवरुद्ध भएपछी काठमाण्डौ देखि बाहिर जाने यात्रुहरु हवाई यात्रा रोज्ने गरेका छन् ।

काठमाण्डौ देखि पोखरा सम्म हवाई यात्रामा देखिएको मनोरम दृश्यहरु


Facebook Comment


No ads found for this position