काम प्रतिको लगनशिल्ता र साथीहरुको विश्वासको आधार नै मेरो जितको आधार हो :धर्मराज जोशी, एन आर एन महासचिव कोरीयाका उमेदवार

काठमाडौं –धर्मराज जोशी लामो समय देखि कोरीयामा रही बिभिन्न सामाजीक संघ सस्थामा आवद्धरही सामाजीका कार्यगदै आईरहनु भएको छ । यही आउदो सेप्टेम्बरमा २१ र २२ मा कोरीयाको सियोलमा हुन गईरहको एन आर एनको चुनावका महासचिव पदका उमेदवार जोशी कोरीयामा रहेका नेपालीहरु माझ निकै लोकप्रीय हुनु हुन्छ ।

आफुलाई साथिहरुले महासचिव पदमा उमेदवारी दिनर्ला साथीहरुको आग्रह गरेका कारण आफुले उमेदवारी दिएको बताउनुभयो । आफुले विगतमो गरेको काम र सामाजीका क्रियाकलापको आधार नै मेरो जितको आधार रहेको जोशी बताउनुहुन्छ ।

मेरो महासचिवको उमेदवारी कोरीयामा रहेका सम्मपुर्ण नेपाली दाजुभाईहरुलार्ई एन आर एनकोरीयालाई सुख दुखको साथी बनाउनु पनी रहेको बताए ।

भिजिट नेपाल २०२० लाई सफल बनाउन आवश्यक प्रचारप्रसार गर्ने र बढी भन्दा बढी कोरियन पर्यटक हरूलाई नेपाल भ्रमणका लागि अनुरोध गर्नुका साथै कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा जोड दिने जोशीले बताए ।

एनआरएनए दक्षिण कोरीयाका पूर्व सदस्य, सुदूरपश्चिम समाज कोरियाका भूतपूर्व अध्यक्ष लगायत बिभिन्न सामाजिक संघसंस्थामा आवध्द रही सकेको जोशी साथीहरुको आग्रमा आफु उमेदवारी दिएको बताए ।


Facebook Comment


No ads found for this position