डोल्पा जस्तो ठाँउ अन्यत्र कही छैन : झाँक्री (भिडियाे वार्ता)

डोल्पा पदयात्राका लागी अहिले पनी भर्जीन क्षेत्र हो । पदयात्रा रुचि राख्नेहरुका लागि यो जस्तो नेपालको अन्यत्र कही पनी नभएको बताएछन एक्सपोलर डोल्पाका पर्यटन ब्यबसायी जितेन्द्र झाँक्रीले ।

उनी भन्छन् यदी राज्यले देशको पर्यटन क्षेत्रमै सुधार चाहन्छ भने डोल्पाको पर्यटन क्षेत्रको विकास कसरी गर्ने भनेर सोच्न जरुरी रहेको बताए ।

डोल्पाको पर्यटन, सम्भावना र समस्याका बिषयमा भरतबन्धु थापाले गरेको कुराकानी


Facebook Comment


No ads found for this position