माउण्ट कैलाश रिसोर्टको लोगो सर्वाेच्चशिखर सगरमाथामा

तिन वटा अन्तराष्टिय अवार्ड विजेता पोखराको लेकसाइड अवस्थिते माउण्ट कैलाश रिसोर्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेको छ । आरोही गेल्जे शेर्पाले माउण्ट कैलाश रिसोर्टकोे लोगो सर्वोच्च शिखर सगरमाथामा पु¥याएको रिर्सोटका संचालक नरेश भट्टराईले बताए ।

ओखलढुङगाका शेर्पाले जेठ २ गते विहान ७ बजे माउण्ट कैलाश रिसोर्टको लोगो शिखरमा फराएका थिए ।
सञ्चालक भट्टराइले रिर्सोटको लोगो सगरमाथाको शिखरमा पु¥याएकोमा शेर्पालाई धन्यवादा दिदै भने विश्वको सर्वोच्चशिखर सगरमाथामा माउन्ट कैलाश रिर्सोटको लोगो पुग्दा निकै आन्नद लागेको बताए ।
आरोही शेर्पाले माउण्ट कैलाश रिसोर्टको लोगो सगमाथाको शिखरमा पु¥याउन पाउँदा खुशि लागेको बताए ।


Facebook Comment


No ads found for this position