यसरी पुग्न सकिन्रछ लुम्बिनी (भिडियाेमा)

लुम्बीन क्षेत्र विश्वभर रहेका बुद्ध धर्मावलम्बी तथा शान्तीको कामना गर्नेहरुको आास्थाको केन्द्र हो । लुम्बीनी नेपालमा जती चर्चित छ त्यो भन्दा पनि बढी विदेशीहरुका माझ अझ बढी चर्चा रहेको छ ।

विगत केही बर्षदेखि यता लुम्बीनकोे चर्चा परीचर्चा झन ब्यापक हुदै गएको छ । लुम्विनीमा बौद्धमार्गी मात्र होइन, शान्तिप्रेमी स्वदेशी र विदेशी पर्यटकहरुको समेत आगमनमा दिन प्रतिदिन बढ्दै गएको छ ।
ई पु ६ सय २३ मा मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो ।

गौतम बुद्ध जन्मिने वित्तिकै सात पाइला हिँडेको किम्वदन्ती समेत रहेको छ । सन् १९९७ देखि लुम्बिनी क्षेत्र विश्व सम्पदा सुचीमा सुचीकृत समेत रहेको छ ।

कसरी पुग्न सकिनछ त (भिडियोमा)


Facebook Comment


No ads found for this position