यस्तो छ लोमान्थाङ यार्तुङ मेला को महत्व र ईतिहास

दूई सय वर्ष भन्दा पहिले चाल्दै आएको यो तीन दिन लोमन्थाङ् गाऊँको ईतिहासीक यर्तोङ मेला  अहिले सम्मा निरन्तर रूपले शान्ति र मिलन संग चल्दै आएको छ । लामाहरू बाट यार्ने (यारको अर्थ बर्खा र नेको अर्थ पवित्र स्थल वा गुम्पा) बर्खाको बेलामा लामा गुरु ज्यूँहरू दिन र रात गिनती गरेर तीन महीना वा ४५ दिन सम्म पूजा गार्नुहून्छ। यो पूजा गाऊँलेहरूको नकारात्मक साधुता र पाप दूलाऊँनाका लागी लामा गुरुहरू दिनमा एक छक मात्र खायी यो पूजामा गेरीन्छा । यो पूजा सकेर अनी मात्र ईतिहासीक यर्तोङ मेला मनएनी गरिन्छ। यो पर्व मुस्ताङमा प्रख्यात मानींछ । यो मेलामा सबै गाऊँलेहरू मिलेर आफ्नु संस्तुति ड्रेस लगाएर र आफ्नु स्थानीय गीत र नाचहरू लेकमा गोडा चारेरा रमैलो र शुखीको साथ मनायीन छ। तीन दिनको पोहिलो दिन राजा जिक्मी विस्टाका सथै सम्पूर्ण पुरुषहरूले गोडा जात्रा परदासन गर्दाछा भान्ने दोस्रो दिनमा रानी सायब र गाऊँको सबै स्त्रीहरू गोडामा यात्रा गर्दाछन् र अन्तिम दिनमा लामाहरूको गोडा परदासन गरेर हाम्रो ईतिहासीक यर्तोङ मेला  सकीन्छ । यो यर्तोङको अर्थ नै अब पवित्र पूजा साक़ियों र बर्खाको याम यसरी संपन गरिन्छ । यस मेलामा देश विदेश देखी मानिसहरू आगमन पनी देखीनी गरीन्छा । Tsesem Norbu


Facebook Comment


No ads found for this position