लुम्बिनी बाट राज्यले जति लाभ लिनुपर्ने हो त्यती लिन सकेको छैन : प्रमुख प्रशासकिय अधिकृत राई

लुम्बिनी हेर्ने भन्दा पनी अनुभव गर्ने क्षेत्र हो । यो विश्वसम्पदामा सुचिकृत क्षेत्र हो । यहाँ आउनेहरु शान्तीको कामना गर्नेहरु आउने गर्दछन् । यती मात्र नभएर वातावरणीय हिसावले पनी निकै मनमोहक रहेको छ । लुम्बीनी आउने पर्यटकहरु लगभग सबै भारत भएर आउने गर्दछन । यतातर्फ सरकारले ध्यान दिन जरुरी रहेको छ । बाँकी भिडियोमा


Facebook Comment


No ads found for this position