विश्वप्रख्यात पर्यटकीय स्थल पुनहिलबाट देखिएको सूर्योदयका झलकहरु

 सरोज बस्नेत

पुनहिलैमा फूल जस्ती सुन्दरी बस्यौ दिलैमा।

गायक तिलकबम मल्ले आफ्नो गीतमा पुनहिलको सौन्दर्य र साख एउटी युवतीमा बिम्वन गरेका छन्। तर, म्याग्दी घोरेपानीमा पर्ने तीन हजार दुई सय मिटरभन्दा अग्लो यो स्थान अहिले पर्यटकका लागि सुर्योदय हेर्ने लोकप्रिय गन्तव्य बनेको छ।

सूर्योदय हेर्नलाई नै डाँडामा पुनहिल टावर बनाइएको छ। सूर्योदयका बेला विस्तारै घामका किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गर्दा दर्शकले आनन्दानुभूति गर्छ। हेरौं पुनहिलबाट देखिएको सूर्योदयका एघार झलक

साभार नेपालखबर


Facebook Comment


No ads found for this position