संसारकै पहिलो ‘आकाशे–तारे’ सडक–पुल सुचारु (फोटो फिचर)

चीनको हुनानममै विश्वकै पहिलो तारैतारले जोडिएको पुल गाडीहरूका लागि खोलिएको छ । चीनको पिपुल्स डेलिले जनाएअनुसार शुक्रवारबाटै यो पुल सर्वसाधारणका लागि खोलिएको हो । यो पुल हुनानको चिसीमा रहेको छ । यो पुल आयोजना सन् २०१० मा शुरु गरिएको हो ।

यो पुल सियामेन छेङ्दु आयोजनाको महत्वपूर्ण खण्ड हो । बरिव १५०० मिटरको यो पुल सालाखाला दुई सय सत्तरी मिटरको उचाइमा रहेको छ ।

china_bridge-1china_bridge-2china_bridge-3china_bridge-4

 


Facebook Comment


No ads found for this position