यस्तो छ यार्सा टिप्न जानेको कथा (भिडियोमा )

देशैभरी लकाडाउन रहेको र कोराना भाइरसको महामारी नियन्त्रण नभएको अवस्थामा देशभर यार्सागुम्बा संकलनमा रोक लगाएको छ । नेपालमा भएको प्रारम्भिक अध्ययन अनुसार २१ जिल्लामा यार्सागुम्बा उत्पादन भएको देखिएको छ । कुन जिल्लाबाट कति उत्पादन हुन्छ भन्ने एकिन तथ्यांक नभएपनि नेपालमा वार्षिक औषत पाँच सय किलो यार्सागुम्बा संकलन हुने अनुमान गरिएको वन विभागको तथ्यांक छ । यार्सागुम्बाको संकलन र व्यापारबाट हालको राजस्व दरले हिसाव गर्दा पनि पाँच करोड भन्दा वढी राजस्व संकलन गर्न सकिने देखिन्छ भने वर्तमान बजार मूल्यको हिसाव गर्दा पनि राज्यले दश अर्ब रुपैयाँ आर्जन गरिरहेको छ ।यार्सा खोज्न जान कस्ता समस्या झेल्नु पर्दछ |

पुरा भिडियो यस लिकमा….


Facebook Comment


No ads found for this position