फोटो फिचर/कथा

जाने हाेइन त परशुराम धाम, यस्ताे छ धामकाे महत्व…

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित महाकाली नदी किनारको रंगुन र पन्तोरा नदी किनारमा अवस्थित छ– परशुराम धाम ।डडेल्धुरा सदरमुकामदेखि १०० किलोमिटर दूरीमा रहेको यो धाम...

धार्मिकसँगै प्राकृतिक सौन्दर्यको संगम हो : स्वर्गद्वारी

भरतबन्धु थापा धार्मिकसँगै प्राकृतिक सौन्दर्यको संगम हो, प्यूठानको स्वर्गद्वारी । पुराण अनुसार पाँचपाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानिंदै स्वर्गद्वारी नाम रहन गएको...

रंगीबिरंगी फूलले राराको सौन्दर्य (फाेटाे फिचर)

शब्द/ तस्वीरः अच्युतराज भण्डारी कर्णाली प्रदेशको मात्र नभई देशकै प्रमुख पर्यटकीय स्थल रारा किनारमा प्राकृतिक रुपमा फुलेका अनेक रंगीबिरंगी फूलले राराको सौन्दर्यमा झनै रमणीयता थपिएको...

सुन्दर दृश्यसहितकाे हाइकिङका लागि पनि प्रख्यात क्षेत्र – रानिकाेट

सूर्यविनायक–रानीकोट हुँदै आशापुरी हाइकिङ, सूर्यविनायक–रानीकोट–फुलचोकी हाइकिङ जाने गर्दछन् । यस्तै सूर्यविनायक–रानीकोट लाकुरीभञ्ज्याङ हुँदै गोदावरीसम्म चलनचल्तीमा रहेको हाइकिङ रुट पनि छ । होटल भिलेज हाइल्याण्डबाट...

मार्फाकाे सुन्दरता (फाेटाे फिचर)

मार्फा गाउँ ।   मुस्ताङको मार्फा गाउँ (२,६८० मिटर) भन्नासाथ स्याउ उत्पादनका लागि प्रख्यात छ । तर, थकाली समुदायको मूल थलो थाक खोलाको मौलिक...

मनै लाेभ्याउने नलाङ (फाेटाे फिचर)

भरतबन्धु थापा राजधानीसँग जोडिएको विविधतापूर्ण भूगोल भएको जिल्ला हो, धादिङ । काठमाडौंबाट नजिकै रहेर पनि आफूसँग भएका पर्यटकीय आकर्षणका थुप्रै सम्भावना पस्कन नसकेको यो जिल्ला...

आधार शिविरको यात्रा

नेपाल आउने विदेशी पर्यटकको रोजाइमा पर्ने प्रमुख ठाउँ हो, सगरमाथा क्षेत्र । सक्नेहरू सर्वोच्च शिखरको आरोहण गर्छन्, धेरै चाहिं आधार शिविरसम्मको पदयात्रा गरेर हिमालको...

देवताहरुको स्वर्ग : जुगल हिमशृंखलाको आधार शिविर (फोटो फिचर)

  ध्रुव दङ्गाल ने–पेमासाल अर्थात देवताहरुको स्वर्ग। राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको आधार शिविर हो ने–पेमासाल। स्थानीय भाषामा ने–पेमासालको अर्थ हुन्छ, देउताहरुको तीर्थ...

विश्वकै सबैभन्दा लामो पदमार्ग : ग्रेट हिमालय ट्रेल (फाेटाफिचर)

सरकार नेपाल भ्रमण वर्ष २०२० को तयारीमा छ । भ्रमण वर्षलाई लक्षित गर्दै पूर्वको कञ्चनजंघा हिमालदेखि पश्चिमको दार्चुला सम्मलाई समेटेर ‘ग्रेट हिमालय ट्रेल’ फोटो...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com