फोटो फिचर/कथा

लाप्राकको सुन्दरता (फोटो फिचर)

 प्रबिन कोइराला लाप्राक (गोरखा)- उत्तरी गोरखाको लाप्राक प्राकृतिकरुपमा जति सुन्दर छ, त्योभन्दा अझ बढी सरल लाग्छन्- यहाँका मान्छे। हाँसिला र मिजासिला स्वभावका लाप्राकबासी स्वदेशी तथा...

गिद्धको रेष्टुरेन्टले तान्यो पर्यटक

सुधिर भण्डारी संसारमा लाखौँ प्रजातिका पशुपंक्षी छन्। एकअर्काको जीवनचक्रका लागि यी सबै प्रजातिको अस्तित्व कायम रहनु जरुरी छ।संसारमा एउटा जीवको अस्तित्व सकिँदा अर्कोको जीवन...

यी हुन् विश्वका उत्कृष्ट २० बस्नलायक देशहरु

बसोबासका लागि दुनियाँमा सबैभन्दा उत्तम देश कुन होला ? पछिल्लो रिपोर्ट अनुसार स्विजरल्याण्ड विश्वका बस्न लायक देशको सूचीमा पहिलो नम्बरमा परेको छ । हालसम्म...

हिउँले सेताम्य डोल्पाको दुनै बजार (फोटो फिचर)

राज्यलक्ष्मी हमाल देशभर मौसम परीवर्तन भए लगतै नेपालको सबैभन्दा ठुलो जिल्लाको रुपमा प्रख्यात डोल्पाको सदरमुकाम दुनैमा हिमपात भएको छ । शुक्रबार देखि हिउ परेपछी...

हिँउले सेताम्य मुक्तिनाथ (फोटो फिचर)

मौसम परीवर्त भए लगतै हिमाल पारीको जिल्लामा मुक्तिनाथमा हिउले सेताम्य भएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा गन्तव्य स्थल तथा पर्यटकीय हिसावले ख्याती...

तस्वीरमा फोटो नेपाल

काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना एवम् फोटो जर्नालिष्ट क्लव तथा नेप्लिज इन फोटोग्राफीको सक्रियतामा तीन दिने फोटो प्रदर्शनी  सुरु भएको छ । नेप्लिज...

मरुभूमीमा स्वर्गजस्तो शहर (भिडियो सहित)

एजेन्सी: हामी रेगिस्तानको नाम सुन्‍नेबित्तिक्कै बालुवै वालुवाको ठाउँ भनेर सम्झिन्छौ। तर सभ्यताको विकाससँगै मरुभूमिमा पनि हरियाली शहरको विकास गरिएको छ। दक्षिण पेरुमा रहेको यो...

जहाँ उसिनेर मारिन्छ हजारौं सर्प

सर्प, सम्झनसाथ आङ जिरिङ्ग हुन्छ । तर, यस्ता ठाँउ छन् जहाँका मानिस रातदिन सर्पको सम्पर्कमा रहन्छन् । यो कथा हो, इन्डोनेसियाको । यहाँको जावाई...

पारदर्शी ‘बबल्स होटेल’ (फोटोफिचर)

एजेन्सी: आफ्नो जीवनसाथीलाई संसारकै सबै खुशी दिने प्रत्येक व्यक्तिको सपना हुन्छ। यसको लागि उसले जीवन संगिनीसँग विभिन्‍न ठाउँमा घुम्‍न चाहन्छन्। उनीसँगै खुल्ला आकाशमा गफगाफ...

यी हुन् सुनभन्दा पनि महँगो ८ पदार्थ

एजेन्सी,  मानिसले सबैभन्दा महँगो पदार्थ सुनलाई मान्‍ने गर्दछन्।तर संसारमा यस्ता पदार्थहरु छन् जुन सुनभन्दा पनि कैयौ गुणा महँगो छ। यी पदार्थहरु किन महँगो भए...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com