विश्व

यी हुन् विश्वका उत्कृष्ट अपार्टमेन्ट जसले तपार्इलार्इ मोहित पार्छ

शहरहरु कंक्रिटको जंगलजस्ता हुँदैछन् । एकनासका शैली पछ्याएर बनाइएका आधुनिक घरहरु आत्माविहीन झैं लाग्छन् । घर जीवन्त हुनुपर्छ भन्ने मान्यता बोकेका केही आर्किटेक्टहरुले यस्ता...

यी हुन् विश्वका उत्कृष्ट १० विमानस्थल

अन्तर्राष्ट्रिय हवाई यातायातको रेटिङ गर्ने बेलायति संस्था स्काइट्रेक्सले सन् २०१७ को लागि विश्वका उत्कृष्ट विमानस्थलहरुको सूची सार्वजनिक गरेको छ। यात्रु,सेवाप्रदायक तथा सरोकारवालहरुमाझको सर्वेक्षण तथा...

‘सिद्धू पाजी’ले पनि कपिल शर्मा शो छाड्‍ने

एजेन्सी: भारतीय चर्चित कमेडियन टिभी रियालीटी शो ‘कमेडी नाइट्‌स विथ कपिल’बाट पूर्व क्रिकेटर नवजोत सिंह सिद्धूले पनि छाड्‍ने भएका छन्। ‘चायवाले चन्दु’ र ‘नानी’ले...

कपिलले सुनिल ग्रोभरलाई जुत्ताले हानेका थिए : प्रत्यक्षदर्शी

अष्ट्रेलियाबाट मुम्बई फर्किने बेलामा कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई जुत्ताको हानेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।जहाजमा सवार प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टाईम्स अफ...

यो हो महिलाको लागि ‘स्वर्ग’ झै मानिएको देश

१० चैत, एजेन्सी । एक ताजा सर्भेले स्विजरल्याण्डलाई विश्वको सबैभन्दा उत्कृष्ट   देशको रुपमा छानेको छ भने स्वीडेनलाई महिलाहरुका लागि स्वर्ग भनेको छ ।...

याे हाे ? फेसबुकमा नयाँ फिचर!

स्नापच्याट स्टोरीवाला फिचर फेसबुकमा पनि समावेश गरिएको छ। इन्स्टाग्राम र वाटस्एपमा आइसकेको यस फिचरलााई सर्वाधिक प्रयोगकर्ता रहेको फेसबुकले पनि समावेश गरेको छ।  यस फिचर्स...

नेपालीले पत्ता लगाए क्षुद्र ग्रह !

२४ फागुन, काठमाडौं । नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद्...

सयौँ बन्दीलाई निर्वस्त्र पारेपछि

दुव्र्यसनी नियन्त्रण गर्ने बहानामा फिलिपिन्सको बन्दीगृहमा सयौँ बन्दीमाथि अमानवीय व्यवहार मनिला। फिलिपन्स प्रहरीले जेलभित्रका कैदीलाई सामूहिक रूपमा निर्वस्त्र पारेर अमानवीय व्यवहार गरेको छ ।...

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

१० फागुन, काठमाडौं । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश...

कवाडी एयरबसमा रेष्टुरेन्ट सञ्‍चालन, जसमा १८० जनाले एकैपटक बसेर…

पछिल्लो समय मानिसहरु निकै सौखिन बन्दै गईरहेका छन् । उनीहरु रेष्टुरेन्टमा गएर खान रुचाउन थालिसकेका छन्। खानाका पारखीहरु दिनप्रति दिन नयाँ नयाँ रेष्टुरेन्ट खोज्‍न...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com