समाचार

बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेन,…

काठमाडौँ । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।सडकमा चार दिनदेखि सिधा सवारी...

विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेडपाण्डा डोजरकै अघिअघि…

दोलखाको मार्वुमा जलविद्युत् आयोजना सञ्चालनका लागि सडक निर्माणका लागि डोजर चलाईरहदा डोजर अगाढी दुर्लभ रेडपाण्डा हिडेको दृश्य अहिले भाईरल भईरहेको छ । उक्त क्षेत्रमा...

यी हुन् मासिक १५ लाखको जागिर छोडेर, नेपालका लागि…

काठमाडौं।मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उहाँको नाम नेपालीलाई भने बिरलै थाहा छ। उहाँ हुनुहुन्छ– म्याग्दी दाना गाउँपालिका–३...

विश्वकै सस्ता गन्तव्यकाे सूचीमा नेपाल १५ औँ स्थानमा

काठमाडौँ । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ...

भ्रमण वर्ष २०२० प्रभावित हुन सक्ने चिन्ता

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सुरु हुन मुस्किलले चार महिना बाँकी छ । १६ पुसदेखि थालनी हुने भ्रमण वर्षलाई केन्द्रित गरी देशभरमा सयवटा पर्यटकीय...

प्रदेश–३ ले पर्यटन विकासको लागि झण्डै तीन अर्ब रुपैयाँ…

हेटौंडा-प्रदेश–३ सरकारले चालू आर्थिक वर्ष २०७६-७७ मा पर्यटन विकासको लागि झण्डै तीन अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । भ्रमण वर्ष–२०२० लाई लक्षित...

आरजु पोखरेलले जितिन ‘मिस टुरिजम् २०१९’

काठमाडौं: ‘मिस टुरिजम् २०१९’ मा आरजु पोखरेल विजेता घोषित भएकी छिन्।  प्वाइन्ट मिडियाद्वारा आयोजित सौन्दर्य प्रतियोगितामा   नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन...

देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती...

चार दिनदेखि लुक्ला विमानस्थलमा उडान नहुँदा यात्रु अलपत्र

मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिएका छन्। बिहानैदेखि बाक्लो हुस्सु...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com