समाचार

बाह्रबिसे–तातोपानी सडक साताभित्रै खुल्ने

चौतारा, ६ साउन । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा दुई साताअघि आएको बाढीले क्षतविक्षत बाह्रबिसेदेखि तातोपानीसम्मको सडक केही दिनभित्रै खुलाइने भएको छ […]

उपत्यकामा भूकम्पपीडितको सर्वेक्षण थालिने

६ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि वास्तविक भूकम्पपीडितको लगत लिन सर्वेक्षण सुरु हुँदैछ। काठमाडौँ, भक्तपुर र ललिपुरमा भूकम्पपीडितको सर्वेक्षण गर्न […]

काठमाडौंको डल्लुमा स्कुल बसमा आगजनी

६ साउन, काठमाडौं ।काठमाडौंको डल्लुस्थित विष्णुमती पुल नजिक आज बिहान एउटा स्कूल बसमा आगजनी गरिएको छ । धोबिघाटमा रहेको आइडल […]

कर्णाली राजमार्ग सोमबारदेखि अवरुद्ध

५ साउन, । कर्णाली अन्चललाई जोड्ने एक मात्र सडक खण्ड कर्णाली राजमार्ग सोमबारदेखि अवरुद्ध छ । पहिरो गएको अझै हटाउन […]

भदौ मसान्तभित्र स्थानीय तहको सङ्ख्या र सीमा निर्धारण सम्पन्न हुने

विराटनगर, ५ साउन । स्थानीय निकाय तथा पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहको सङ्ख्या र सीमा निर्धारण कार्य आगामी […]

यसकारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विषेश सुरक्षा सतर्कता अपानाईयो

रमेश धमला ५ साउन, काठमाडौं । गत असार २५ गते साँझ एक भारतीय महिला आत्तिँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको प्रहरीमा […]

भोटेकोसीले ९५ घर बगायो

राम केसी चौतारा, ५ साउन । भोटेकोसी नदीमा दुई साताअघिदेखि आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी र बाह्रबिसेमा अहिलेसम्म पक्की, टहरा […]

गहना धितो राखेर गाउँमा सडक

बाबियाचौर (म्याग्दी), ५ साउन । म्याग्दीको भकिम्ली गाविस–५ राखुका महिलाले गहना धितो राखेर गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । गाउँमा […]

काष्ठमण्डप विमान दुर्घटनाका घाइतेहरुलाई क्षतिपूर्ति र उपचार खर्च दिइएन

एलपी देवकोटा ४ साउन, जुम्ला । नेपालगञ्जदेखि जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना का घाइतेहरुले अहिलेसम्म क्षतिपूर्ति वा उपचार खर्च […]

ढलान गरिएको सडकमाथि कालोपत्रे ,विकास निर्माणमा १२ करोड रुपैयाँ सक्ने चटारो

रितेश त्रिपाठी ४ साउन, काठमाडौं । सकिन लागेको आर्थिक वर्षको अन्तिम ३ महिनामा वीरगन्ज उपमहानगरपालिका कार्यालयलाई नगर क्षेत्रभित्र भौतिक विकास […]

ad3 ad4