समाचार

आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्दै: अमरगढी किल्ला

डडेल्धुरा, २१ असार । सदरमुकाममा रहेको अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाली सेनाले जिम्मा लिएपछि किल्लामा आन्तरिक र बाह्य पर्यटकको...

निगमले अन्तराष्ट्रिय उडान गरिरहेको जहाज बिक्री गर्ने तयारी

२१ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको बोइङ–७५७ एसीए सिरिजको जहाज बिक्री गर्ने तयारी गरेको छ । इन्जिनमा समस्या आएपछि मर्मतका...

त्रिभुवन राजपथ खुल्यो, मदन भण्डारी राजमार्ग अवरुद्व

हेटौँडा, २१ असार । त्रिभुवन राजपथको हेटौँडा–भैसे सडकखण्डको बागझोरामा गएराति आएको बाढी र पहिरोले अवरुद्ध भएको त्रिभुवन राजपथ आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी...

विमानस्थलका कर्मचारी नै डलर धन्दामा,शौचालयभित्र रंगेहात पक्राउ

२१ असार । त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल...

दुवाकोटमा दुर्लभ सालक भोटीयो

नगरकोट, २० असार । चाँगुनारायण नगरपालिकाको दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुहेश्वरी गणमा दुर्लभ स्तनधारी जनावर सालक फेला परेको छ । शनिबार साँझ फेला परेको उक्त...

लोपोन्मुख प्राचीनकला जगेर्ना प्रयास

काठमाडौँ, २० असार । नेवाः कलाकार समाजले नेवारी समुदायका परम्परागत कला, पौभाकला आदि जोगाउने प्रयास गरेको छ । ललितपुरमा मङ्गलबारसम्म जारी रहने एक गोष्ठीमा...

दश मिनेटमै राहदानी !

काठमाडौँ, १९ असार । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले दश मिनेटमा नै राहदानी प्राप्त गरेका...

अवरुद्ध यातायात सञ्चालन

हेटौँड, १९ असार । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ पुग्ने राजमार्गको सिस्नेरी अमलडाँडमा शनिबार गएको पहिरो हटाई गए राति ११ बजेदेखि...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com