पुल बाढीले भत्किएपछि

bridgeनुवाकोट तुप्चे गाविसमा रहेको सलाखु खोलाको पुल बाढीले भत्किएपछि मनकामना, फिकुरी, कहुले, भाल्चे र साल्मे गाविसका बासिन्दा यातायात सुविधाबाट वञ्चित भएका छन् । तस्बिर ः कपिलदेव खनाल


Facebook Comment