दिल्ली जाने नेपाल भारत मैत्री बस

Pokhara_160711_bus 1मोर्डन इरा टुर्स एण्ड ट्राभल्सद्वारा सञ्चालनमा ल्याएको पोखराबाट दिल्ली जाने नेपाल भारत मैत्री बसलाई आज पोखराबाट बिदाइ गरिंदै । मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्त रुपमा पोखरा–दिल्ली–पोखरा बस सेवा सञ्चालन गरेका हुन् । तस्बिर: वासुदेव पौडेल


Facebook Comment


No ads found for this position