विमान स्थल भित्रै बाँदरले झम्टेपछि……… (फोटो फिचर)

विमान स्थललाई सबैभन्दा सवेदनसिल स्थलका रुपमा लिने गरेको सर्वविदीतै छ । तर नेपालको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल बाट सिरीयल किलरका रुपले प्रख्यात चाल्र्स सोभराजले विमान स्थलबाट हात्ती समेत छिराउन सक्ने भनको सर्वविदीतै छ । यो बाट पनी के थाहा हुन्छ भने नेपालको विमानस्थलको अवस्था कस्तो छ भनेर ।
प्रसग हो त्रिभुवन अन्तराष्ट्रिय विमान स्थमा बादरको आतक । आन्तरीक विमान स्थलमा बादरले यात्रुहरको खानेकुराहरु खोस्दा एक दिछन यात्रुहरुको खैलाबैला मच्चियो । मित्र राष्ट भारत बाट नेपाल हुदै चिनको मान सरोबर जानका लागी नेपालगन्ज तर्फ जादै गरेका धार्मिक पर्यटकहरुको झोला खोस्दा एक छिन विमान सथलका कर्मचारीहरुलाई बादर समालन हम्मे हम्मे भएको थियो । केही समय पश्चात खानेकुरा दिएपछी बादर स्वत आफै निस्केको थियो ।

airpot monkey @ghumphir (1) airpot monkey @ghumphir (2) airpot monkey @ghumphir (3) airpot monkey @ghumphir (4) airpot monkey @ghumphir (5) airpot monkey @ghumphir (6) airpot monkey @ghumphir (7) airpot monkey @ghumphir (8) airpot monkey @ghumphir (9) airpot monkey @ghumphir (10) airpot monkey @ghumphir (11) airpot monkey @ghumphir (12) airpot monkey @ghumphir (13) airpot monkey @ghumphir (15) airpot monkey @ghumphir (16) airpot monkey @ghumphir (18)


Facebook Comment


No ads found for this position