टर्कीमा सैन्य कू गर्न खोज्दा जनता जागेपछी (फोटो फिचर)

१ साउन, काठमाडौं । टर्कीमा सेनाको एक समूहले सैन्य कूको प्रयास गर्‍यो । तर, यो असफल भएको देखिएको छ ।जनता सडकमा उत्रिएपछि विद्रोही सैनिकको एक दलले आत्मसमर्पण गरेको छ । राष्ट्रपति अर्दोआनाले लोकतन्त्र बताउन सडकमा आउन आहृवान गरेका थिए ।

Turkey coup (5)

उनका समर्थक अहिले सडकमा आएका छन् र सत्ता कब्जाको प्रयास असफल भएको छ । तर, मानिसको आक्रोस थामिएको छैन । उनीहरुले आत्मसमर्पण गर्नेहरुमाथि आक्रमणको प्रयास गरेका छन् । विद्रोही सैनिकलाई मुस्किलले जोगाएर पुलिसको सवारी साधानमा राखेर लगिएको छ ।

Turkey coup (1)Turkey coup (2)

सैन्य कूमा संग्लन सैनिकहरुको एक टोलीको हतियार र ड्रेस । उनीहरुले आत्मसपर्मण गरेका छन्

Turkey coup (8)

Turkey coup (4)

सैनिकको ट्यांकमाथि उक्लिए प्रदर्शनकारी ।

Turkey coup (7)

 


Facebook Comment


No ads found for this position