काठमाण्डाैमा भूकम्पको झड्का
७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ। दिउँसो २ बजेर ३९ मिनेटतिर भूकम्पको झड्का महसुस भएको हो । यसअघि गत असार २३ गते दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।

Copyright © 2025 Ghumphir.com.np
Site by :Genesiswtech.com