कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३ हजार ५ सय १७ जना उत्तिर्ण

११ साउन, काठमाडौं । परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तिर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्र (एचआरडी)ले जनाएको छ।
यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ। यस वर्षका लागि लिइएको उक्त परीक्षामा ६० हजार ६ सय जना सहभागी भएका थिए।
परीक्षाको नजिता हेर्न यहाँ क्लिक गर्नु होस्ः

को-को भए उत्तिर्ण?


Facebook Comment


No ads found for this position