सुन ६ सय र चाँदी २० रुपैयाँ घट्यो

gold२३ साउन, काठमाडौं ।साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ।सुन तोलामा ६ सय र चाँदी २० रुपैयाँ कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मूल्य घटेसँगै सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन ५९ हजार ५ सय पुगेको थियो।त्यस्तै शुक्रबार ९ सय १० रुपैयाँ पुगेको आज चाँदी ८ सय ९० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


Facebook Comment