यी हुन् सबैभन्दा मनपराइएका एयरलाइन्सहरु


सूची यस्तो छः
१. लाटाम एयरलाइन्स, दक्षिण अमेरिका
२. इमिरेट्स, दुबई
३. अजुल ब्राजिलियन एयरलाइन्स
४. कतार एयरवेज
५. एभियन्का, कोलम्बिया
६. साउथवेस्ट एयरलाइन्स,अमेरिका
७. सिंगापुर एयरलाइन्स
८. एरोफ्लोट, रसिया
९. गरुड इन्डोनेसिया
१०. जेटब्लु एयरवेज, अमेरिका
११. अल निप्पोन एयरवेज
१२. एयर न्यूजील्याण्ड
१३. जापान एयरलाइन्स
१४. एजियन एयरलाइन्स
१५. अलास्का एयरलाइन्स
१६. जेटटु डटकम
१७. थाइ स्माइल एयरवेज
१८. कोरियन एयर
१९. एसियाना एयरलाइन्स
२०. बैंकक एयरवेज