फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना


गोरखाबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको केलिकोप्टर नुवाकोटबाट सम्पर्कविहीन भएको फिस्टेल एयरले जनाएको छ। उक्त हेलिकप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्।
उद्धारका लागि फिस्टेल एयरको अर्को हेलिकप्टर गइसकेको छ। हेलिकप्टर सम्पर्कबिहिन भएको स्थानमा ल्याण्ड गरेको खोजी कार्य तिब्र पारेको फिस्टेल एयरले जनाएको छ।