पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारतलाई अनुमति

Pashupatinath+Temple_1362472631९ भदौ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ।

पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच सहमति जुटेको  छ।त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता  देखाउनु पर्नेछ।


Facebook Comment


No ads found for this position