मातातिर्थमा गोली चल्यो

kathmandu valley map२३ भदौ, काठमाडौं । मातातिर्थबाट हेटौडा जानेबाटोमा गोली चलेको छ । आज विहान चेकजाचका क्रमा ना.१ज ३९४८ नम्बरको सुमोबाट अकस्मात अज्ञात व्यत्तीहरुले गोली चलाएपछि प्रहरीले पनी प्रतिकारमा गोली चालाएको बताएको छ ।

प्रहरी नजीक आएको देखेपछि गोली चलाउनेहरु गाडी छोडेर भागेको र उनीहरुको खोजी भैरहेको मातातिर्थ प्रहरी प्रमुख कृष्ण प्रसाद पंगेनीले जानकारी दिएका छन् । पक्राउ परेको टाटा सुमोमा लकर फेला परेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ


Facebook Comment


No ads found for this position