शुक्लाफाँट बन्य जन्तु आरक्षणमा अब हात्ति चढेर अवलोकन गर्न पाईने

suklaphanta-hati३१ भदौ, काठमाडौं । एसियाकै सबैभन्दा बढि बाह्रसिगा देखिने स्थान शुक्लाफाँट बन्य जन्तु आरक्षणमा अब हात्ति चढेर अवलोकन गर्न पाईने भएको छ ।

मोहीत ट्राभल्स एण्ड टुरले शुक्लाफाँट बन्यजन्तु आरक्षण आउने पर्यटकले हात्ति चढन रुचि देखिएपछी हात्ति सफारीको ब्यबस्थापान गरेको हो ।

मोहीत टाभल्सका प्रबन्ध निर्देश परमानन्नद भण्डारीले भने शुक्लाफाट बन्यजन्तु आरक्षण सग मिलेर आफुले आरक्षणमा आउने पर्यटनकालाई सुविधा दिन लागेको बताए ।
हात्ति सफारीको लागि ६ वटा हात्ति रहका छन् । हात्ति सफारी एक घण्टा देखी माथी रहेको बताए ।

उनले भने हात्तिमा घुमाउने, प्याकेज फुड, बजार देखी पिक अप एण्ड डपका लागी प्रति ब्यक्ति १ हजार ५ सय रुपैया लिने गरेको बताए । तर विदेशीको हकमा भने ५ हजार रुपैया लाने गरको बतबाए । हात्ति सफारीमा बाह्रसीग, मृग, हरीण चित्तल लगाएतका जनावरहरु हेर्न सकिने बताए ।


Facebook Comment


No ads found for this position