यी हुन् महिला संघमा विजयी हुनेहरु (सूचीसहित)

mahila-sang१ असोज , काठमाडौ । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष चयन भएकी छिन् ।शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा उनले जित हात पारेकी हुन् । रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उमेदवार हुन् ।

उनले नेता रामचन्द्र पौडेल पक्षधर उमेदवार मिना पाण्डेलाई पराजित गरिन् । रेग्मीले ९९८ मत ल्याएकी थिइन् भने पाण्डेले ७९७ मत ल्याएकी थिइन् । त्यस्तै महासचिवमा पनि संस्थापन  प्यानलकी धना खतिवडा र कोषाध्यक्ष जानकी सिंहले जित हात पारेका छन् ।मतदानमा कूल १८१४ मत खसेको थियो । ५६ उमेदवारका लागि झन्डै डेढ सयको उमेदवारी परेको थियो ।

mahilasang (1)

mahilasang (2)mahilasang (3)

 


Facebook Comment


No ads found for this position