माउन्ट कैलाश रिर्सोटले ल्यायो दशैं प्याकेज

१९ असोज, काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा माउन्ट कैलाश रिर्सोट पोखराले दैश अफर प्याकेज ल्याएको छ ।
घटस्थापना देखी तिहार सम्म चल्ने प्याकेजमा भारी छुट दिएको हो ।
पोखरा घुम्न आउने आन्तरी पर्यटकाई लक्षीत गरेको रिर्सोटले एक दिनको प्याकेजमा आउनेलाई दुईदिन सम्म बस्न सक्ने अफर ल्याएको हो ।
सामान्यतय एक दिनको प्याकेजमा ५ हजार ५ सय रुपैया लिने गरेकोमा दशै तिहार अवधिभर ६ हजार ६ सयमा दुई रातको सुविधा दिएको हो ।
काठमाण्डौ देखी आउने पर्यटकलाई बसको सुविधा सहित उपलब्ध गराएको होटलका म्यानेजर टेक गुरुङ ले बताए ।