विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो (फोटो फिचर)

काठमाडौँ, २५ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।

आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् ।

बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए ।

काठमाण्डौ
काठमाण्डौ
पोखरा
पोखरा
बाँके
बाँके
दैलेख
दैलेख
काठमाण्डौ
काठमाण्डौ
धनगढी
धनगढी
पोखरा
पोखरा

dashain-4

सुर्खेत
सुर्खेत

dashain-2dashaina

बर्दिया


Facebook Comment


No ads found for this position