सन् २०१७ सम्म १६ लाख पर्यटक पुर्‍याउने लक्ष्य :भट्ट

bhaban-bhatta२८ असोज, काठमाडाैं ।गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख भवन भट्टले अतिथि देवो भवः अभियानले पर्यटन आगमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको बताए ।

‘यो अभियानले नेपालमा पर्यटकीय आतिथ्यको ब्रान्डिङ गर्नेछ,’ उनले भने, ‘एकजना एनआरएनले तीनजना आफ्ना साथीलाई नेपाल भ्रमणमा पठाउने हो भने सन् २०१७ सम्म १६ लाख पर्यटक पु¥याउन असम्भव छैन । नेपाल गरिब छ भन्दै नकारात्मक छवि स्थापित नगर्न र सकारात्मक ब्रान्डिङ गर्न आग्रह गरे ।


Facebook Comment


No ads found for this position