संसारकै पहिलो ‘आकाशे–तारे’ सडक–पुल सुचारु (फोटो फिचर)
चीनको हुनानममै विश्वकै पहिलो तारैतारले जोडिएको पुल गाडीहरूका लागि खोलिएको छ । चीनको पिपुल्स डेलिले जनाएअनुसार शुक्रवारबाटै यो पुल सर्वसाधारणका लागि खोलिएको हो । यो पुल हुनानको चिसीमा रहेको छ । यो पुल आयोजना सन् २०१० मा शुरु गरिएको हो ।
यो पुल सियामेन छेङ्दु आयोजनाको महत्वपूर्ण खण्ड हो । बरिव १५०० मिटरको यो पुल सालाखाला दुई सय सत्तरी मिटरको उचाइमा रहेको छ ।