बिदेसिने कामदार २० प्रतिशत घटे

working-people१८ कात्तिक, काठमाडौं । मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स घटिरेहो बेला वैदेशिक रोजगारीमा जानेको संख्या पनि ओरालो लाग्दै गएको छ ।

अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटसँगै खाडी राष्ट्रमा देखिएको असरले वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ ।वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असोजसम्म ९० हजार ४ सय ७ नेपाली कामदार विदेशिएका छ ।

यो तथ्यांक गत आव असोजसम्मको तुलनामा २० प्रतिशतले कम अवधिमा साउदीमा ३६ हजार २सय ७९ कामदार विदेसिएकोमा चालूको आवको सोही अवधिसम्म २५ हजार ६ सय ९९ नेपाली कामदार गएका छन् ।कतारमा ३३ हजार ३ सय ३३ बाट घटेर २९ हजार २ सय ७० नेपाली कामदार गएका छन् ।


Facebook Comment


No ads found for this position