शान्तिको उवरभूर्मि लुम्बिनी विश्वकै प्रेरणाको स्रोत

श्रीलंका राजदूत
नेपालका लागि श्रीलंकाकी राजदुत स्वर्णलता परेराले काठमाडौं कोलम्बो सिधा हवाइ सेवा छिट्टै शुरु गर्न लागिएको जानकारी दिएकी छिन् ।w-s-perera

बुद्ध जन्मस्थलको अवलोकनका लागि लुम्बिनी पुगेकी परेराले धेरै श्रीलंकालीको बुद्ध जन्मस्थल लुम्बिनी आउने चाहाना पुरा गर्नका लागि त्यहाको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीवाट सिधा उडानको तयारी भैरहेको जानकारी दिएकी हुन । सिधा उडान शुरु भएपछि नेपाल र श्रीलंका बिच पर्यटन प्रर्बद्धन भई दुबै देशले राम्रो फाईदा लिन सक्ने उनको भनाइ थियो । शान्तिको उवरभूर्मि लुम्बिनी विश्वकै प्रेरणाको स्रोत भएको उनको भनाइ थियो ।


Facebook Comment


No ads found for this position