पोखरा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

२३ कात्तिक, पोखरा ।

नेपाल हवाई खेलकुद संस्था पोखराले प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।

 the-countrys-first-paragliding-school-babu-adventures_1470978446

गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताए ।पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ । रासस


Facebook Comment


No ads found for this position