वन्दले जनजीवन प्रभावित

banda-photo२८ कात्तिक, काठमाडौं ।नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यकामा भाडाका सवारी साधन चलेका छैनन् ।

प्रेस अस्पताल दूध तरकारी वोक्ने सवारी साधन भने निर्वाध चलेका छन् । वन्दमा अप्रिय घटना हुनसक्ने भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उपत्यकामा जर्वजस्ती बन्द गराउन खोज्ने नेकपा माओवादीका पचास भन्दा बढि कार्यकर्तालाई प्रहरीले विहानै नियन्त्रणमा लिएको छ । माओवादीले महंगी कालोबजारी र भ्रष्टाचार नियन्त्रणको माग राख्दै बन्द आब्हान गरेको हो ।


Facebook Comment


No ads found for this position