नेपालमा रहेका भारतीय नोट नसाटिने, साटिदिन भारत सरकारलाई अनुरोध

घुमफिर

नेपालमा रहेका पाँच सय र हजारका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डियाले अस्वीकार गरेको छ। नेपाल रहेका सर्वसाधारणका दसौं अर्ब भारतीय रुपैयाँ अब के हुने भन्ने अन्योल बडेर गएको छ ।

नेपाल रहेका सर्वसाधारणका दसौं अर्ब भारतीय रुपैयाँ अब के हुने भन्ने अन्योल बडेर गएको छ ।

भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो। आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो।
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हात

यसै विषयमा प्रधानमन्त्री पुष्पकोमल दाहालले मंगलबार भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरि भरतीय रुपैयाको नेपालमा नै सटही गर्ने व्यवस्था मिलाइ दिन अनुरोध गरेका छन् ।


Facebook Comment


No ads found for this position