अल्ट्रालाइट दुर्घटना

अल्ट्रालाइट दुर्घटना

avia-ultright-acc
कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । एभिया क्लब पुतली जहाज बुधबार विहान देखि दुर्घटनामा हुदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो । कास्कीको चापाकोट गाविसको बाम्दी स्थित आफ्नै मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । हेन्ड ग्लाइडिङलाई तानेर उडाने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते क्यानेडियन पर्यटका घाइते भएका छन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ९ एन एल एल ओपन फ्रयाईट पुतली जहाज दुर्घटना भएको हो


Facebook Comment


No ads found for this position