५ दशलमव ६ म्याग्निच्चुडको रामेछापलाई केन्द्र विन्दु बनाएर भूकम्प

earthqueमंसिर १३ काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्टिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर  ५.६ रेक्टर स्केलको भूकम्प गएको छ  र, यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ ।

विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।


Facebook Comment