सुनसरीको हनुमन्तेमा भिषण आगलागी

सुनसरीको दुहबी भलुवा नगरपलिका–४ मा रहेको हनुमन्ता पोलीफर्म उद्योगमा आगलागी भएको छ ।

सुनसरीको हनुमन्तेमा भिषण आगलागी
सुनसरीको हनुमन्तेमा भिषण आगलागी

आगलागीमा परेर दिलिप चौधरी, राजु यादव र अमृत श्रेष्ठ घाइते भएका छन् । राजु र दिलिपको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र अमृतको सामुदायिक अस्पताल दुहबीमा उपचार भइरहको छ । बेलुकी साढे ६ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ । झापा, सिरहा र सप्तरीबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

15354191_10154852072227375_1958799075_o


Facebook Comment


No ads found for this position