र्इजरायलमा लिम्बु जातीहरूको चासोक पुजा गर्दे चासोक तङनाम २०७३ भव्य रूपमा सम्पन्न

तेलअभिव स् ,बैदेशिक रोजगारिकका लागी नेपालका बिभिन्न जिल्ला बाट र्इजरायल आर्इपुगेका लिम्बु जातीहरूको चासोक पुजा गर्दे चासोक तङनाम २०७३ भव्य रूपमा सम्पन्न गरेको छ ।

र्इजरायलको तेलअभिवमा किरात याक्थुम चुम्लुङ र्इजरायलको आयोजनामा शुक्रबार साझबाट शुरू भएको कार्यक्रममा लिम्बु जातिका गायक यादेन शेर्मा र राज आङदम्वेको बिषेश प्रस्तुतिमाका साथमा लिम्बु सस्कृति झल्कने भेषभुषामा सजिएका लिम्बुजातिहरूले लिम्बु भाषाका गित सँगै नृत्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लिम्बु जाती सगै अन्य आदिवासी जनजातीहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।


Facebook Comment


No ads found for this position