यस्तो छ सातौँ राष्ट्रिय खेलमा आइतवारसम्मको पदक तालिका
पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आइतवारसम्म १२० पदकको खेल सम्पन्न भइसकेका छन् । दुई दिनमा सम्पन्न भएका खेलको पदक तालिका यस प्रकार छ ।