माउन्ट कैलाश रिर्सोट नयाँ बर्षमा बिशेष कार्यक्रम गर्ने

पोखरा १३ । माउन्ट कैलाश रिर्सोट पोखराले अग्रेजी नयाँ बर्षमा बिशेष कार्यक्रम गर्ने भएको छ । अग्रेजी नयाँबर्षको साझ चर्चित गाएक कालीप्रसाद बास्कोटा, गायीका मिना निरौला र डीजे छेवाङका साथ बिशेष कार्यक्रम गर्ने भएको हो ।

आन्तरीक पर्यटकको पहिलो रोजाईमा परेको पोखरामा नयाँ बर्ष मनाउनकालाी हजारौको सख्यामा पोखरा पुग्ने गर्दछन । यही कुरालाई लक्षीत गरेरे बिशेष सास्कृतीक कार्यक्रम सहित आफ्नो रेष्टुरेण्टमा बिशेष छुटको समेत आयोजना गरेको होटल संचालक नरेश भट्टराईले बताए ।


Facebook Comment


No ads found for this position