यी हुन् विश्वकै सुरक्षित २० एयरलाइन्स !

विश्वभरीमा हेर्दा सामान्यजसो विमान दुर्घटना भइरहेका हुन्छन्। तर सन् २०१६ लाई एभिएसनको इतिहासमै सुरक्षित वर्ष मानिएको छ। ठूला दुर्घटनाहरु भएपनि पछिल्लो २० वर्षमा विमान दुर्घटना कम भइरहेको अन्तर्राष्ट्रिय विश्लेषकहरुले बताएका छन्।  यसै सन्दर्भमा एयरलाइन रेटिङ डट कमले सुरक्षित एयरलाइन्सलाई अवार्ड दिदैं आएको छ। यात्रुको सुरक्षाका आधारमा यो अवार्ड वितरण गरिदैं आइएको छ। यस वर्ष पनि ४२५ एयरलाइन्सलाई उछिन्दै कान्टास एयरलाइन्स विश्वकै सुरक्षित बनेको छ। ४ वर्षदेखि कान्टासले यो उपाधि जितिरहेको छ।
 विश्वकै सुरक्षित २० एयरलाइन्सको सूची यस्तो छः
 १. कान्टास एयरलाइन्स, अस्ट्रेलिया
२. एयर न्यूजील्याण्ड
३. अलास्का एयरलाइन्स
४. अल निप्पोन एयरवेज
५. ब्रिटिश एयरवेज
६. क्याथे प्यासिफिक एयरवेज
७. डेल्टा एयरलाइन्स
८. इतिहाद एयरवेज
९. इभा एयर
१०. फिन एयर
११. हवायन एरलाइन्स
१२. जापान एयरलाइन्स
१३. केएलएम
१४. लुफ्टहान्सा
१५. स्कान्डिनाभियान एयरलाइन सिस्टम
१६. सिंगापुर एयरलाइन्स
१७. स्वीस
१८. यूनाइटेड एयरलाइन्स
१९. भर्जिन एट्लान्टिक
२०. भर्जिन अस्ट्रेलिया

 


Facebook Comment


No ads found for this position