२०१६ मा भएका १२ अनौठा आविस्कारहरु

संसारभर आजसम्म विभिन्न खाले खोज  तथा आविष्कार भएका छन । यी खोजले मानव जीवन सहज, सरल तथा सुविधासम्पन्नका साथै ज्ञानको परिधि पनि बढाएको छ ।वर्ष २०१६ मा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै आविस्कारहरु भए जुन निकै नै रोचक, आश्चर्यजनक तथा अनौठा पनि छन ।
वर्ष २०१६ मा भएका केहि त्यस्ता आविस्कार यस्ता छन्ः 
१.सोलारको टायल
२.जीवन बचाउने सखरखण्ड
३.लेभिटेटिङ लाइटबल्ब
४.फोल्डिङ बाइक हेलमेट
५.आफैं तुना बाधिने जुत्ता
६.मासलाई अपल गर्ने ड्रोन
७.नो टच थर्ममिटर
८.चाइनाको हेभेनली स्पेस स्टेसन
९.ताररहित हेडफोन
१०.उल्टो बोल्ने स्पीकर
११.पर्सनल एयर प्युरीफाइर
१२. चारै तिर घुम्न सक्ने टायर


Facebook Comment


No ads found for this position