‘चन्द्रागिरि केवलकारको टिकट मूल्य अब १०८ मात्र!’

३ माघ, काठमाडौं । माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ।

चन्द्रागिरि हिल्स लिमिटेडले पहिला आउने १०८ दर्शनार्थीले १०८ रूपैयाँमा केवलकार चढ्न सक्ने बनाएको छ।

‘माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रूपैयाँमा टिकट पाउनेछन्। यस व्यवस्थता अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन्,’ कम्पनीले भनेको छ।


Facebook Comment


No ads found for this position