कहिल्यै यस्ता पासवर्ड नराख्नुस्, सजिलै ह्याकिङमा परिएला

काठमाडौं, ३ माघ — हामी सम्झन सजिलो होस् भनेर सजिलो पासवर्ड राख्छौं । तर यसको गर्नु घातक हुन्छ ।

कीबोर्डमा सजिलै टाइप हुने क्यारेक्टर, लेटर र अंक प्रयोग गर्ने गर्छन् धेरैजसो अल्छी मान्छेले । १२३४५६७८ वा टाइप गर्न सजिलो हुन्छ भनेर त्यही पासवर्ड राखिदिन्छन् ।

यस्तो पासवर्ड याद गर्न सजिलो त हुन्छ तर ह्याकरहरूको पनि खुदो पल्टिन्छ ।

कीपर सेक्युरिटी नामक वेबसाइटले सजिला र बेकारका पासवर्डहरूको सूची सार्वजनिक गरेको छ । तपाईं झुक्केर पनि यस्ता पासवर्ड नराख्नुहोला ।

१२३४५६

१२३४५६७८९

qwerty

१२३४५६७८

११११११

१२३४५६७८९०

१२३४५६७

password

२३१२३


Facebook Comment


No ads found for this position