Roulette Strategy Martingale: Get our EXCLUSIVE Resorts Online Casino promo code for new players who sign up in New Jersey.
  • Best Online Casino Mobile New Zealand - The number of free spins can be increased with the help of scatters.
  • Best Casino Sites Reviews: Fortunately, bitcoin casinos not on GamStop process withdrawal transactions much faster than regular casinos which require a processing period of three to five working days.
  • Online slots welcome no deposit bonus

    Gambling Apps Real Money
    Once you have found a safe operator with a satisfying amount of games and good payout, you can confidently make your first deposit.
    Does Anyone Win Online Slots
    This exciting layout doesnt come with a price and the pages load quickly across all platforms.
    You can take a try to catch a big win.

    Free slot machine crypto casino

    Pokies Parlour Casino No Deposit Free Spins Bonus Codes
    Play Rainbow Ryan at the best Yggdrasil casinos online - reviewed and approved.
    Best Deposit Bonus Casino 2025
    The World Series of Poker is back.
    Jlbet Casino 100 Free Spins Bonus 2025

    सगरमाथा जाने पुल निर्माण सुरु भएन

    सोलुखुम्बु, १२ माघ । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ ।

    दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो । २०७३ असार २० गते सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाको अहिलेसम्म कुनै काम हुनसकेको छैन ।

    सो पुल सम्पन्न गरिसक्ने अन्तिम मिति समेत गुज्रिएको सात महिना बितिसकेको छ । योजनाका लागि पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि अहिलेसम्म उपभोक्ता समितिका पदाधिकारी जिविसको सम्पर्कमा आएका छैनन् । पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना निर्माण गरिएको थियो ।

    उपभोक्ता समितिसँग रु ५० लाख ४२ हजारमा सो योजना सम्झौता भएको थियो । ६८ मिटर लामो सो पुल निर्माण नहुँदा खुम्बु भ्रमणमा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । गएको वर्षात्मा सोही स्थानबाट खोलामा खसेर एकजना विदेशी पर्यटक बेपत्ता भएका थिए ।

    सँगै सम्झौता गरिएको चौरीखर्कको पुल निर्माण भएर प्रयोगमा आइसक्दा पनि उक्त पुल निर्माणको सुरसार नहुँदा स्थानीय वासिन्दा र पदमार्गमा हिँड्ने पदयात्री खिन्न भएको पथप्रदर्शक तिलक बस्नेतले गुनासो गर्नुभयो ।

    यता जिल्ला प्राविधिक कार्यालय सोलुुखम्बुका प्रमुख इन्जिनियर पुष्करप्रसाद पोख्रेलले भौगोलिक कठिनाइकै कारण अनुगमनमा जान नसकिएको बताउनुभयो ।


    Facebook Comment


    No ads found for this position